खिलेन्द्र पौडेल

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित 

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको  अवसरमा आर्थिक वर्ष २०७९/८० मा  रेमिटेन्स कम्पनीहरू मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा  आइएमई लाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved