ओखलढुंगा । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार गम्बु शेर्पा विजयी भएका छन्। उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाए। त्यसैगरी उपाध्यक्षमा नेपाली...