खाना सर्केर मृत्यु

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

मन्थली । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved