काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालयमा सुचारु दिवा खाजा कार्यक्रम प्रभावकारी ढंगमा सञ्चालन भइरहेको बताएका छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन, २०२३ मा प्रधानमन्त्री दाहालले दिवा खाजा कार्यक्रमको प्रभावकारिताबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री दाहालले भने,‘नेपालको...