खाद्य डिपोमा चामल सकियो

बाजुराको खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुंगो छैन

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ। सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved