खाद्य कम्पनी

रुकुमको खाद्य कम्पनीमा चामल पाइनै छाड्यो

रुकुमपश्चिम। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो। यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो। रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved