अङ्कारा । ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुन: कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ । एर्दोआनलाई उद्धृत गर्दै अर्धसरकारी अनादोलु एजेन्सीले दिएको समाचारमा मङ्गलबार भनिएको...