खाग तस्करी

खागको तस्करी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक

चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो । विभागमा रहेको केन्द्रीय वन्यजन्तु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved