सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रवलजंग र लेधीरबहादुरले बुधबार राजीनामा दिएका हुन् । जनप्रतिनिधिको चर्को दबाबमा काम...