काठमाडौं। ‘खल्ती’ एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका-२ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पीडितहरूलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको ‘तपाईंको खल्ती खाता...