धनगढी। कैलालीको गोदावरी नगरपालिका -११ को वडा अध्यक्षमा खरायो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका प्रेम सिंह बडैलाले विजय भएका छन्। चुनावको मुखमा नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन्। गोदावरीमा तीनदलीय...