खप्तड बहुमुखी क्याम्पस

खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अवस्थी विजयी

काठमाडौं ।  कैलालीमा नेकपा एमाले निकट अनेरास्ववियुले पहिलो जित निकालेको छ । आइतबार  सम्पन्न स्ववियु निर्वाचनमा कैलालीको मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुस्करराज अवस्थी विजयी भएका हुन् । उनी ११७ मतसहित विजयी भएका हुन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved