काठमाडौं । खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच छलफल भएको छ । छलफलमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग...