काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः संसद विघटनको कुरा गर्न थालेकोले संविधानमाथि खतराको घण्टी बज्न थालेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले एमाले अध्यक्ष ओलीले...