क्रूर र खतरनाक शैलीबाट आफैँलाई सिध्याउने आत्महत्याजस्तो सामाजिक विकृतिले प्रश्रय पाइरहेको छ। यसै पनि मुलुकमा आत्महत्याको डरलाग्दो तथ्याङ छ, अर्कोतर्फ आत्मदाह जस्तो भयानक खतरनाक शैली पछ्याउने बढ्दै गएका देखिन्छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved