काठमाडौं। काठमाडौं ललितपुरको कुपन्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले हरेक दिन चार जना विपन्न बिरामीलाई सरकारी दरमै मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने भएको छ। वडाबाट आर्थिक रूपमा विपन्न भएको पत्र ल्याएपछि मिर्गौला पत्थरीको सर्जरी वीर अस्पतालमा लाग्ने खर्चमै गरिने गरिने इन्स्टिच्युटका...