खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र विश्वकर्माबीच भेटघाट भएको हो । आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved