सुर्खेत। माघ १ गते निर्वाचन हुने कर्णाली प्रदेशसभा सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेले कर्णालीका नन्दा गुरुङ्ग र नेपाली कांग्रेसका खड्क पोखरेलले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सभामुख...