त्यसो त कांग्रेस-एमालेबीच खटपट सुरु भएको चर्चा फैलिन थालेको छ । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले ‘कांग्रेस-एमालेबीच कुनै खटपट नभएको र सरकार पूरै अवधि जाने’ भनेर प्रष्टोक्ति दिँदै हिँडेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved