काठमाडौं । गण्डकी प्रदेश सभा बैठक आह्वान गरिएको छ । जेठ ११ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतबाट प्रदेश सरकारविरुद्ध विचाराधिन रहेको मुद्दा किनारा...