सुर्खेत। रुकुमपश्चिममा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका– १ रुँघाका ३६ वर्षीय देउकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो। खड्काले आइतबार राती साढे ८ बजेको समयमा खड्काले ३७ वर्षीय भाउजू दिलसरा बोहरा खड्कालाई खुकुरी...