क्वारेन्टिन

१८ घण्टा पनि टिकेन विदेशबाट आउँदा क्वारेन्टिन बस्नुपर्ने नियम

काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय १८ घण्टा नबित्दै हटाइएको छ। अध्यागमन विभागले शुक्रबार ६७ देशबाट आउने यात्रुले अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो। विभागकाअनुसार यात्रुकै खर्चमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved