छैन, झ्यालसम्मै आएर मलाई ब्युँझाउने हिमाल छैन। छैन, दैलोसम्मै आएर मलाई बोलाउने लालुपाते,सुनाखरी छैन। छैन, गोधुली साँझसम्मै मसँग खेल्ने भँगेरो, गौंथली छैन । मेरो प्रिय गाउँ ! मेरो प्रिय मान्छे ! यतिबेला म सहरको एक कुनामा सिमेन्टभित्र कैद छु।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved