क्लेशाः

नेपाल मञ्चनपछि भारततर्फ ‘क्लेशाः’, नाट्य टोली उत्साहित

काठमाडौं । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा छानिएको नाटक ‘क्लेशाः’ को विशेष मञ्चन नेपालमा गरिएको छ । महोत्सवमा सहभागी हुनुअघि माघ २९ र फागुन १ मा काठमाडौँस्थित मण्डला नाटकघरमा मञ्चन गरिएको निर्देशक विजया कार्कीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved