काठमाडौं। एक महिना पुगिसक्दा पनि अझै ‘एमआरएनए’ खोपको क्लिनिकल परीक्षण कार्य अगाडि बढेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङ १६ भदौमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रमुख डा. प्रदीप ज्ञवालीले एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण शुरु गर्ने...