क्लाइमेट पार्टनरपसिप फन्ड

ग्लोबल आईएमई बैंकले नेपालमै पहिलोपटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिँदै

काठमाडौै। ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपसिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved