काठमाडौं । क्लब विश्वकप फुटबलमा अप्रत्यासित नतिजा आउने क्रम जारी छ । जर्मन जायन्ट बायर्न म्युनिख पराजित हुँदा न्युजिल्यान्डको क्लब अकल्यान्डले बराबरीको नतिजा निकालेको छ । चेल्सीको सहज जित इंग्लिस क्लब चेल्सीले ट्युनिसियाली क्लब एस्पेरान्समाथि सहज जित हासिल गरेको...