सर्लाही। बागमती नगरपालिकाअन्तर्गत राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको मृत्यु भएको छ। बिहीबार मध्याह्न बागमती नगरपालिका-७ राजघाटअन्तर्गत नेमी चोक नजिक क्रेनको ठक्करबाट स्थानीय १७ वर्षीया किशोरीको मृत्यु भएको हो। घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा गइरहेकी स्थानीय सुमित्रा...