एजेन्सी । युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई हराएको छ । घरेलु मैदानमा भएको छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हराएको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे । गएरातीको खेलमा रोनाल्डोले...