फिल्म ‘प्रेमगीत ३’ जे जस्तो होस्, यसले यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि भारतीय बजारमा सम्भावनाका ढोका खोलिदियो। नेपालमा बनेको फिल्मले यस्तो चर्चासहित भारतका हलहरूमा ‘सो’ पाउनु नै निर्माताका लागि उत्साहको विषय हो। नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक...