क्रिसमस

काठमाडौं । सीबी गहतराज नेतृत्वको राष्ट्रिय ख्रीष्टमस महासङ्घ नेपालद्वारा आयोजित क्रिसमस महोत्सव २०८१ बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । महोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो । सो शुभकामना आदानप्रदानमा बोल्दै नेकपा (माओवादी केन्द्र)का...