काठमाडौं । क्यारिबियन क्षेत्रमा भएको एक विमान दुर्घटनामा जर्मनीका चर्चित अभिनेता क्रिश्चन ओलिवर र उनका दुई छोरीको मृत्यु भएको छ । स्पीड रेसर र वाल्किरी फिल्मका स्टार ओलिवर सेन्ट विन्सेन्ट एन्ड ग्रेनेडाइन्सबाट लुसिया जाने विमानमा सवार रहेको बीबीसीले उल्लेख...