क्रिकेट विश्व कप लिग–२

नामिबियाविरुद्ध नेपाललाई पहिलो विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दिपेन्द्रसिहं ऐरीले नामिबियाका ओपनर निकोलस डाभिनलाई रन आउट गरे। दीपेन्द्रले १.४ ओभरमा निकोलसलाई ८ रनमा पभिलियन फर्काए । नेपालले दिएको १६९...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved