काठमाडौं। गत १९ साउनमा अन्तर्राष्टिट्रय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यास लिएका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेट प्रतिष्ठान खोल्ने भएका छन्। उनले आज (मंगलबार) सामाजिक सञ्जालमा छिट्टै क्रिकेट प्रतिष्ठान खोल्ने जानकारी दिएका हुन्। ‘‘सपनालाई यथार्थमा बदल्दै,’’ उनले लेखेका छन्। खड्काले...