काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्थान गरेका छन् । यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् । प्रयागराजमा जारी महाकुम्भ मेलामा...