क्रसर तथा खानी उद्योगी व्यवसायी

‘कानून बमोजिम सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गर्नु आपत्तिजनक’

काठमाडौं । क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानून बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानूनविपरित भएको भन्दै आपत्ति जनाएको छ । शुक्रवार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै कानून बमोजिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved