क्युआर कोड

कर्णालीका घर-घरमा क्युआर कोड, प्रहरीमा उजुरी दिन कार्यालय जानु नपर्ने

जाजरकोट । कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ । क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved