क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौंको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न शुरु गरेको विभागको दाबी छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved