काठमाडौं। विश्वकप फुटबलमा सोमबार क्यामेरुन र सर्बियाबीच प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी विश्वकपमा क्यामेरुन र सर्बिया अल जनुब रंगशालामा भिड्दैछन्। क्यामेरुन र सर्बिया नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आमने सामने हुनेछन्। क्यामेरुन र स्विट्जरल्यान्ड आफ्नो पहिलो जित निकाल्दै अन्तिम...