काठमाडौं । नेपालमै पहिलो पटक क्यानोपी जिपलाइन काठमाडौंको चोभार डाँडामा सञ्चालन भएको छ । जे.भि.एड्भेन्चर प्रा.लि.ले सञ्चालन गरेको यो क्यानोपी जिपलाइन नेपालकै पहिलो हो । तीन चरण गरेर खेल्न पाइने उक्त जीपलाइनको कुल लम्बाई करिब ४ सय मिटर रहेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved