क्यानडा-भारत विवाद

भारतले क्यानाडाबाट भिसा सेवा बन्द गर्‍यो

ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेसनल सर्भिसेजले बिहीबार जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved