काठमाडौं । ५१औं जी–७ शिखर सम्मेलनका लागि जी–७ समूहका देशहरू, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका नेताहरू तीन दिनका लागि अल्बर्टाको कानानास्किसस्थित क्यानेडियन रकिजको फेदीमा भेला हुँदै छन् । पहिलो शिखर सम्मेलन सन् १९७५ मा फ्रान्सको राम्बुइएमा...