क्याटलोनियाली पृथकतावादी

स्पेनी प्रधानमन्त्री साञ्चेजले गरे क्याटलोनियाली पृथकतावादी समूहसँग सम्झौता

स्पेन । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले क्याटलोनियाका पृथकतावादी समूहसँग सत्तामा रहिरहन सक्ने गरी सम्झौता गरेको अधिकारीहरूले बिहीबार बताएका छन् । प्रधानमन्त्री सान्चेजको सोसलिस्ट पार्टीले जुलाई २३ मा भएको संसदीय चुनावमा दोस्रो स्थान हासिल गरेपछि सत्ता समीकरणका लागि नोभेम्बर २७...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved