को–पाइलट अन्जु

को–पाइलट अन्जु : जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी चालक दलकी सदस्य अन्जु खतिवडाका पतिको १६ वर्षअघि नै विमान दुर्घटनामा निधन भएको थियो। विमानको पाइलट कमल केसी र को–पाइलट अन्जु खतिवडा थिए। परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved