काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धन भित्रका दलका नेतालाई पत्र लेख्दै कोशी प्रदेश सरकारबाट बाहिर आइदिन गरेको आग्रहलाई माओवादी र जसपाले नसुनेझै गरिदिए। संघीय सरकार र ६ वटा प्रदेश सरकार गुमाइसकेको एमालेले माओवादी...