मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी...