एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। मोदीले बुधबार बिहान एक कार्यक्रमकाबीच विमानस्थल उद्घाटन गरे। उद्घाटनलगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ। कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय विमानस्थलले बौद्ध...