कोलकताले चेन्नईलाई हरायो

चेन्नईसँग कोलकताको बदला, ६ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved