पोखरा । देशभर कोभिड संक्रमितको संख्या बढिरहेको बेला अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुने क्रम बढेको छ। गण्डकी प्रदेशमा पछिल्लो तीन सातामा चिकित्सक, स्टार्फ नर्स लगायत २ सय ६८ स्वास्थ्यकर्मीहरु संक्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत१७ पुसदेखि...