काठमाडौं । दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा कामको लागि भाषा परीक्षाको आवेदन फारम खुलेको छ । ईपीएस भाषा परीक्षा पास गरेका र सीप परीक्षा पास गर्ने नागरिकले प्रतिस्पर्धाको आधारमा भिसा पाउनेछन् । इच्छुक नेपाली कामदारले यही साउन...